Monday, August 3, 2026

त्यसपछि कमरेडले राजाको घर किने?


दरबारमा सुतेको पहिलो रात कमरेडले के सपना देखे होलान् ?

कमरेडले किनेको ‘राजदरबार’ आहान बीच्चबीच्चमा पुग्दा (वैशाख पहिलो साता, २०७६) भने छक्कालै काँडा–साकिमधुरीबाट बाटो लागेको सूर्य खामेमा पुगेर ‘बाफीकोट, बाई’ भन्दै छ । 

Saturday, August 1, 2026

नवराज : सांस्कृतिक र हतियार दुवै हिंसाले मारिए

सामाजिक न्याय र समानता 
अधिकारसम्पन्न जनता 
...फाटोका खेती कुहिन्छन्,
स्वार्थी हिंसा तुहिन्छन् 
जनतन्त्र हो यो जनतन्त्र 
अब आँसु खसाउनु पर्दैन 
रगत बगाउनु पर्दैन । 

 

Friday, January 7, 2022

माओवादी उभिएको धर्ती भत्किसक्यो, अब कहाँ उभिने ?


माओवादी उभिएको धर्ती भत्किसक्यो, अब कहाँ उभिने ?

जग हालेको जमिन

“हिजो परिवारमा पनि सल्लाह गरेँ, अब गाउँतिर जाने तयारी गरौँ भन्ने भएको छ। म आफैँले पनि सोच्ने गरेको छु, एक महिना गएर रोल्पामा बिताएँ भने के होला ? मलाई त्यो अनुभव लिन मन छ।”

११ पुसदेखि काठमाडौंमा जारी नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनमा आफूले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने।

महाधिवेशन प्रतिनिधिको प्रश्न : भारतबारे प्रचण्ड किन मौन ?

महाधिवेशन प्रतिनिधिको प्रश्न : भारतबारे प्रचण्ड किन मौन ?
फाइल तस्वीर।

काठमाडौं। जनयुद्धको उत्तराद्र्धतिर भारतविरुद्धविरुद्ध ‘सुरुङ युद्ध’को घोषणा गर्ने माओवादी अहिले आफ्नो प्रतिवेदनमा भारतबारे मौन छ। नेतृत्वको यो मौनताबारे महाधिवेशन प्रतिनिधिहरूले प्रश्न उठाएका छन्।