Thursday, May 28, 2009

आदिवासी फिल्म मेला

आदिवासीका विषयसँग सम्बन्धित फिल्मको मेला सुरु भयो काठमाडौंमा आजदेखि। २८ नेपालीसहित विभिन्न देशका ६६ फिल्म तीन दिनसम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा देखाइने छ। फिल्म थालनी हुने दिन आआफ्ना परम्परागत पहिरनमा मज्जाले नाचे। मगर जाति मारुनी नाचे तामाङ नाचे र नाचे राई लिम्बु जातिका पनि।