मंसिर २३, २०८० कान्तिपुर
Tuesday, August 4, 2026
Monday, August 3, 2026
त्यसपछि कमरेडले राजाको घर किने?
कमरेडले किनेको ‘राजदरबार’ आहान बीच्चबीच्चमा पुग्दा (वैशाख पहिलो साता, २०७६) भने छक्कालै काँडा–साकिमधुरीबाट बाटो लागेको सूर्य खामेमा पुगेर ‘बाफीकोट, बाई’ भन्दै छ ।
Saturday, August 1, 2026
नवराज : सांस्कृतिक र हतियार दुवै हिंसाले मारिए
सामाजिक न्याय र समानता
अधिकारसम्पन्न जनता
...फाटोका खेती कुहिन्छन्,
स्वार्थी हिंसा तुहिन्छन्
जनतन्त्र हो यो जनतन्त्र
अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन ।
Friday, January 7, 2022
माओवादी उभिएको धर्ती भत्किसक्यो, अब कहाँ उभिने ?

जग हालेको जमिन
“हिजो परिवारमा पनि सल्लाह गरेँ, अब गाउँतिर जाने तयारी गरौँ भन्ने भएको छ। म आफैँले पनि सोच्ने गरेको छु, एक महिना गएर रोल्पामा बिताएँ भने के होला ? मलाई त्यो अनुभव लिन मन छ।”
११ पुसदेखि काठमाडौंमा जारी नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनमा आफूले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने।
‘दलाल पुँजीपतिको शरणमा परेपछि फुकीढल हुनेगरी माओवादी दुब्लायो’

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले आजदेखि राजधानी काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आफ्नो आठौं महाधिवेशन गर्दैछ।
जतिपालि माओवादी सरकारमा पुग्यो उति नै माओवादी नेता मोटाउने र पार्टी दुब्लायो। यसरी दिनानुदिन दुब्लाइरहेको माओवादी पार्टी आठौं महाधिवेशनले केके काम गरेपछि माओवादी पहिलेकै अवस्थामा फर्केला? कस्ता नीति तथा कार्यक्रम ल्याएपछि माओवादीको दुब्लाएको ज्यान भरिएला? कस्ता बुटी खाएपछि माओवादीको ज्यान लाग्ला?
सुशील कोइराला जो छाया बनेरै नेतृत्वमा उदाए

‘प्रवासको अभावग्रस्त समयमा बनारस जान लागेका बीपी कोइरालालाई कुमुदिनीले आफूसँग भएको एक तोला सुन लुकाएर दिएकी थिइन्। त्यो सुन दिव्याले कसरी आफ्नो कछाडमा सिलाइदिइन् र बनारसमा कसरी बेचियो भन्ने कुराको वर्णन बीपीको आत्मवृत्तान्तको सुरुवाती पृष्ठमा छ। कालान्तरमा उनको बिहे कोइराला परिवारकै बोधप्रसादँग भयो। सुशील जन्मनुअघि नै बीपीलाई कुमुदिनीले ठूलो गुन लगाएकी थिइन्। यसरी सहजै आकलन गर्न सकिन्छ कि, गिरिजाप्रसाद कोइरालाले सुशील कोइरालालाई यत्तिकै पार्टी उत्तराधिकार सुम्पेका थिएनन्’ (शंकर तिवारी, सरलतामा दृढता सुशील कोइराला, पृष्ठ ४९)।













