Tuesday, April 12, 2011

New iPhone app to count calories of your food

It was raining when I woke up at 6:30 am. My Guru and close friend MP Kharel had suggested me to go Bipasyana to maintain my health and to fresh mind which can be helpful for creative writing. But I did not yet.10 days is very long time for the Small Kamaiya like me from the private media house. I've interest. I don't know, that day comes or not, Ram Jane.
But, Guru's suggestions flew in air. I don't care anything for my health—like eating, exercise. I know,  I've to do but not in practice. What to do?

लोडसेडिगंले झन्डै मारेन उर्जामन्त्रीलाई



मेरा ब्लग गुरु केपी ढुंगाना र सहकर्मी पोष्टबहादुर बस्नेत हिजो राति अबेर मात्र अफिस फर्किएका थिए, मनमोहन मेडिकल कलेज पुगेर। १२ बज्ने तर्खर गर्दैथियो, सायद।
ऊर्जामन्त्री घोषणा गरिएको केही घण्टामै गोकर्ण विष्टमाथि खुकुरी हानिएको सूचनाले साँझपख सनसनी मच्चिएको थियो। मन्त्री पदको सपथ नखाँदै खुकुरी खाएपछि के हुने हो यो मुलुकमा? सुनियो, लोडसेडिङको मौकामा दुई युवकले मन्त्रीमाथि खुकुरी हाने।

Monday, April 11, 2011

बिपी, प्रचण्ड र भारत

image
बिपी र प्रचण्डको दिल्लीसँगको लडाइँ नेपाल भारतको उपनिवेश हो कि सार्वभौम देश भन्ने लडाइँ हो । नेपालको विदेशनीति कुनै पनि सर्तमा भारतविरोधी हुन सक्दैन, तर भारतीय हस्तक्षेपको अहिलेको क्रम रोक्न नसके नेपालको कुनै विदेशनीति नै बाँकी रहने छैन ।
(कुनै याम थियो जुन बेला काठमाडौंबाट घोराही पुग्ने दैनिक पत्रिका र साप्ताहिक माया मारेरै पढिन्थ्यो। (अचेल? काठमाडौं छिरेपछि पत्रिकाका शीर्षक हेर्ने र आफ्नो बिटका समाचार भए पढ्ने।)मधु दाइ (मधुसुदन बैद्य)को प्रगति पुस्तक सदनअगाडि बसेर टीकाराम उदासी, उदय जीएम, गंगा बीसी, केएल पीडितलगायतका साथी पढ्थ्यौं, पालैपालो। मधु दाइnfO चिनजानको घुस हालेर फोकटमा पढ्थ्यौं। जाँदाखेरि एउटा किने पुग्थ्यो। (दाइले त भन्दैनथिए त,र लाजले हामी आफैंले किन्थ्यौं।)

Saturday, April 9, 2011

How to Read Poetry Today

Tom McGhe

 

I was also poet in my pimple age. I used to see poems in every moment, may be in river may be in jungle.

I think, this age is most memorable for everybody. So, everybody wants to back this age again and again. And, everybody wish to back which is never possible.

Why people wish what never can get? I don't know.

Yes, I'm telling something pimple age and my poetry.

Anna Hazare calls off fast


"Why Nepali media do not cover the news of Anna Hazare's anti-corruption movement?" 
Perhaps, seeing the face of Nepali news paper, Sudeep (Shrestha) dai, research fellow of Jawarlal Neharu University, New Delhi, asked this question on Friday, on the face book chat.
The Hazare's news was covered not only in India, also World wide.
"If, you were here, you could clicked so many photos of Anna at the Jantar Mantar, New Delhi," he told me, may be, by seeing my attachment to the photography. 
I asked him, "who is Anna?" And, then, he gave me his detail.And, questioned me again, "Why Nepali media did not cover?"
"I don't know dai." I replied.

Friday, April 8, 2011

खोलाका यादमा



त्रिशुली उसैगरी बग्थ्यो । फरक यत्ति हुन्थ्यो कि यसको अनुहार मौसमअनुसार तलमाथि । प्रायः जसो देख्थेँ बसको झ्यालबाट, गतिवान् त्रिशुलीमा कुइरे मामामाइजू पानी छ्यापाछ्याप गर्दै रमाइरहेका । 
कहिले ? 
रोल्पाबाट काठमाडौं छिर्दा होस् या काठमाडौंबाट रोल्पा निस्कदा । दांबाट काठमाडौं जाँदा होस् वा काठमाडौंबाट दांग फिर्दा । त्रिशुलीमा मस्तराम ‘मामामाइजू’लाई बसको झ्यालबाट देखेर यो बाजो मन कल्पन्थ्यो, ‘कठै बरै नि, कहिले यस्तरी बग्न पाइएला ? आफ्नै देशमा बग्ने आफ्नै खोलामा पनि यसरी बग्ने दिन कहिले आउला ?’
एक मनले भन्थ्यो, ‘मस्ती गर्न कहाँ रहेछ र लेखेको रैछ र ? साहूको काम गर । एक पेट भर्नलाई रातदिन खट । बस् । अर्को मनले थप्थ्यो, जाबो भूँडीकै लागि सारा समय खर्चनु परेपछि मनोरञ्जन कहिले गर्नु र ?

Wednesday, April 6, 2011

Connecting with the world

 

Sometime, I'm hurt by tiny things. They may be fiction or non-fiction. They may be known or unknown. They may be far or very close.
I use to weep when I read book or watch film. And, as well news or event, too.
I entered Soma Basu's this story in the Hindu. It hurt me. I don't know why? I saw so many Pandiammal and Maheshwarans in my villages who are facing problems. And, they never get such chance what Pandiammal couple got. Just for them who are facing heavy problem due to poverty which given as prize by the bad governance but they are ruling saying 'God'.