KIRAN PUN
KATHMANDU, Oct 13: For Maoist leaders, eliminating a caste-based social structure and ensuring social inclusion for all was purportedly one of the major goals in initiating the decade-long insurgency that claimed over 15,000 lives.
However, as the much-trumpeted integration of former Maoist combatants into the Nepal Army comes to an end six years after the former rebels came into the peace process, a snap analysis of the gender, caste and region -- the core parameters of inclusion -- of the 71 individuals selected for officer-rank integration into the Nepal Army gives one the pessimistic impression that the cause of social inclusion has completely lost out.
Based on data on integrated ex-Maoist combatants gleaned by Republica, it is apparent that social inclusion has failed to get translated into action. For instance, males continue to get the lion´s share and the Bahun, Chhetri and Thakuri emerge as dominate castes among the 71 officers who are scheduled to start vigorous army training within one and half months.
Friday, October 12, 2012
Sunday, October 7, 2012
टुंगियो समायोजन
नेत्र पन्थी,रोशन खड्का/नयाँ पत्रिका
काठमाडौं, २० असोज
शान्तिसम्झौता भएको करिब ६ वर्षपछि समायोजनमा जाने लडाकुको छनोट प्रक्रिया टुंगिएको छ । छनोट पूरा गरेका लडाकुले घरबिदाबाट फर्किएपछि सैनिक तालिम केन्द्रमा तालिम लिने भएका छन् ।
शान्तिसम्झौता गर्दा माओवादी लडाकुको समायोजन ६ महिनाभित्र सक्ने भनिएको थियो । तर, सम्झौता गरेको पाँच वर्ष १० महिनापछि प्रक्रिया टुंगिएको छ । ५ मंसिर ०६३ मा शान्तिसम्झौता भएको थियो ।
नयाँ जनवादी सत्ता स्थापनाका लागि भन्दै माओवादीले ८ मंसिर ०५८ मा रोल्पामा 'जनमुक्ति सेना नेपाल' गठन गरेको थियो । तिनै लडाकु शान्तिप्रक्रियाको सुरुवातसँगै देशका विभिन्न भागका २८ शिविरमा बस्दै आएका थिए । विभिन्न चरणको प्रमाणीकरणसँगै समायोजन प्रक्रियामा छनोट भएका लडाकु तालिमअघि घरबिदामा गएका छन् ।

71 ex-PLA to be appointed as NA officers today
![]() |
| 71 Former PLA commanders who have been selected for officer position in the Nepal Army pose for a group at Sainik Aswasiya Mahavidyalaya, Chitawan. photo curtsey: Sudeep Thakuri |
KATHMANDU, Oct 7: Former People´s Liberation Army (PLA) commanders, who have been selected as Nepal Army officers, are going on 45-day home leave before joining national army training.
They will receive their appointment letters and movement orders Sunday before leaving for home leave.
With their final selection, the six-year national debate among political parties on the integration of former Maoist combatants has finally been taken to a logical conclusion.
Though the political parties committed themselves in the Comprehensive Peace Accord of 2006 to complete the integration process in six months, it has taken six years.
Saturday, October 6, 2012
बाबुराम, राजु बस्नेत र बेपत्ता योद्धा
| दीपशिखा |
यो उद्गार हाम्रा प्रधानमन्त्री तथा एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले केही समयअघि व्यक्त गरेका हुन् । बेपत्ता परिवारको प्रतिनिधित्व गर्दै बस्नेतको बढुवा नगर्न भनी प्रधानमन्त्रीकहाँ गएका अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष हिमाल शर्मासँग यसो भनिएको दुई महिना पनि नपुग्दै उनै प्रधानमन्त्री भट्टराईले बिहीबार बस्नेतको
बढुवा गरिदिए ।
बस्नेत अर्थात् नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल राजु बस्नेत । उनीमाथि द्वन्द्वकालमा भैरवनाथ गणबाट ४९ माओवादी नेता तथा कार्यकर्ता बेपत्ता पारिएको अभियोग छ । उनलाई संयुक्त राष्ट्रसंघको उच्चायुक्तको कार्यालयले तत्काल निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ । सन् २००६ मा गरिएको यो अनुरोधसँगै विभिन्न मानवअधिकारसम्बन्धी संस्थाले उनका बारेमा पटक-पटक सरकारको ध्यानाकृष्ट मात्रै गराएका छैनन्, खबरदारीसमेत गर्दै आएका छन् ।
Friday, October 5, 2012
चार लडाकू महिला सेनामा अधिकृत बन्दै
अधितृक मापक तालिममा ७१ कमाण्डर पास
७ असोज, काठमाडौं । नेपाली सेनाविरुद्ध थुप्रै मोर्चामा युद्ध लडेका चार जना महिला लडाकू यतिबेला नेपाली सेनाको अधिकृत बन्ने अन्तिम तयारीमा छन् । नेपाली सेनाले लिएको अधितृक मापक तालिमको परीक्षामा पास भएका ७१ लडाकूमा चार महिला छन् ।पूर्व व्रिगेड सहकमाण्डरद्वय विमला लामा, शशीकला भट्टराई, कम्पनी कमाण्डर मिना बस्नेत र बटालियन कमाण्डर मनकुमारी राईले अधिकृत मापकको तालिम पास गरेका हुन् । उनीहरुको मेडिकल जाँच पनि दिइसकेका छन् । अब अन्तरवार्तामा पास भएपछि उनीहरु सेनामा कम्तिमा अधिकृत हुने छन् ।
‘हामीले शिविरमा बसेदेखि नै नेपाली सेनामा समायोजन हुनु पर्ने माग गरेका थियौं । लामो समयको शिविरको बसाई र प्रतिक्षापछि सेनामा जाँदैछौं । निकै खुसी लागेको छ’-अधितृक मापक तालिममा पास भएपछि मेडिकज जाँच दिएकी पूर्व व्रिगेड सहकमाण्डर विमलाले टेलिफोनमा अनलाइनखबरसँग भन्नुभयो ।
Wednesday, October 3, 2012
के सोचेँ पहिले, के भयो अहिले !
राजु क्षत्री– बितेका पछिल्ला १३ वर्ष थुप्रै विषयमा लेखियो, लाखौ“ शब्द सर्सर्ती लेखेका यिनै हात आज आºनै बारेमा लेख्न बस्दा किन–किन शब्दविहीनजस्तै बन्न पुगेको छ । शब्द संयोजन गर्ने आ“ैला प्यारालाइसिसझै“ भएका छन् । दुनिया“का सुख–दुःखका कुरा लेख्ने यिनै हात आºनै दुःख र पीडाका कुरा लेख्न बस्दा किन यस्तो निरीह बनेको होला ? आज लागिरहेछ, अरूका लागि शब्दद्वारा केही भन्नु र तिनै शब्दद्वारा आºनालागि भन्नु फरक कुरा रहेछ । आºनै बारेमा लेख्न बसिरह“दा आफ“ैलाई न्याय गर्न सक्छु कि सक्दिन“ भन्ने कुराले मन चिमोटिरहेको छ । घरी लाग्छ, म स्वयं मेरो बादशाह हु“, त्यसैले मैले मात्रै मलाई न्याय गर्न सक्छु ।
जतिबेला देशमा जनयुद्ध सुरु भयो, यो न्यायको युद्धमा नलाग्ने हो भने, लाग्योे भविष्यमा बितेर गएका दिन सम्झेर पश्चाताप गर्नुपर्नेछ । त्यसैले विगत सम्झेर पश्चात्ताप गर्न नपरोस् भनी विश्वविद्यालयको स्नातक तहको पढाइलाई लात मारेर युद्धमा होमिएँ । बाबाआमाले भनेका थिए– नलाग बाबु यो मर्ने यात्रामा । नातागोता, आफन्त सबैले सम्झाउ“दै भनेका थिए, अरूका लागि मान्छे मार्ने बाटोमा नलाग् बाबु । पछुताउनेछस् एकदिन । आदर्श संसारको सपना देखाएर नाता, आफन्तलाई सम्झाउ“दै, फकाउ“दै, हा“स्दै–हा“स्दै युद्ध यात्रामा लागेको थिए“ । १६ वर्षअघि पुलिसले लघारेर रु“दै–रु“दै होइन, बाबाआमाले रातो टीका लगाइदिएर हा“स्दै–हा“स्दै युद्धको यात्रामा निस्केका दिन कति रंगीन र मिठास थिए ! विद्यार्थी राजनीति, पार्टी पत्रकारिता, संकटकाल, बेपत्ता अनि जेलजीवन र फेरि फर्केर पत्रकारिता ।

Monday, October 1, 2012
Publisher Who Transformed The Times for New Era
By CLYDE HABERMAN -Arthur Ochs Sulzberger,
who guided The New York Times and its parent company through a long,
sometimes turbulent period of expansion and change on a scale not seen
since the newspaper’s founding in 1851, died early Saturday at his home
in Southampton, N.Y. He was 86.
His death, after a long illness, was announced by his family.
Mr. Sulzberger’s tenure, as publisher of the newspaper and as chairman
and chief executive of The New York Times Company, reached across 34
years, from the heyday of postwar America to the twilight of the 20th
century, from the era of hot lead and Linotype machines to the birth of
the digital world.
The paper he took over as publisher in 1963 was the paper it had been
for decades: respected and influential, often setting the national
agenda. But it was also in precarious financial condition and somewhat
insular, having been a tightly held family operation since 1896, when it
was bought by his grandfather Adolph S. Ochs.
Subscribe to:
Posts (Atom)