Wednesday, April 29, 2009
मेरो मोबाइलमा आन्दोलन
दुईजना आफ्ना साथीहरुलाई बिनाकारण हटाएको विरोधमा बानेश्वरस्थि मेरो मोबाइलको मुख्यालयमा कर्मचारीहरुले आन्दोलन छेडेका छन्। प्रशासन फाँटका दुईजना अधिकृतलाई स्पष्टीकरण नै नसोधी बिनाकारण हटाएको पीडित युवराज गिरीले बताए। गिरीका अनुसार ४० जना कर्मचारीलाई पनि हटाउने तयारी मालिकले गरिरहॆको जानकारी दिए।

Friday, April 24, 2009
राष्ट्रपतिले सलाम फर्काउन भुले
आज तेस्रो लोकतन्त्र दिवस। १० बजेर ४५ मिनेट जाँदा प्रधानमन्त्री प्रचण्ड पुगे सैनिक मन्च। राष्ट्रपति रामवरण यादव आइपुगे प्रचण्डभन्दा ५ मिनेटपछि।

राष्ट्रपति आएपछि नेपाली सेनाले सलामी अर्पण गर् यो। तर यादवले हात उठाएर सलामी फर्काएनन्। हात उठाउन भुले। सलामी फर्काएको फोटो खिच्न क्यामेरा लिएर तैनाथ फोटो पत्रकारहरु अलमल परे। र भने ुला बूढाले त हात उठाउनै भुले।ु

मन्चमा नेपाली सेना सशस्त्र जनपद प्रहरीका साथै स्काउट र विद्यालयहरुले पनि मार्च पास गरे। मार्चपास गर्नेमा ब्लु डायमण्ड सोसाइटीका पनि थिए। मन्चमा परम्परागत सांस्कृतिक झाँकी पनि प्रदर्शन गरियो। ११ बजेर पाँच मिनेट जाँदा दुईवटा हेलिकप्टरले लोकतन्त्र दिवसका ब्यानर बोकेर सैनिक मन्चमाथि उडे।
कार्यक्रममा राष्ट्रपति यादव उपराष्ट्रपति परमानन्द झा प्रधानमन्त्री दाहाल प्रधान न्यायाधीस केदारप्रसाद गिरी र मन्त्रीहरु पनि उपस्थित थिए।
प्रधानमन्त्री प्रचण्डले लिखित भाषण पढे। उनले बढ्दैगएको असमझदारी हटाउन राजनीतिक दलहरुबीच ुनयाँ उचाइको समझारीु बनाएर अघि बढ्नुपर्ने बताए। सरकार मुलुकका जुनसुकै महत्वपूर्ण सवालमा वृहत् राजनीतिक सहमति र सहकार्य गरी सुशासनको प्रत्याभूति दिन इमान्दारीपूर्वक लागिपरेको पनि दाबी गरे।

Tuesday, March 31, 2009
६ गते चुनाव भएको त्रिभुवन विश्वविद्यालयको चुनावी परिणाम १८ गते मात्र आयो । क्रान्तिकारी जित्ने पक्कापक्की भएकाले होला चुनावस्थलमा क्रान्तिकारीका समर्थक मात्र थिए । उनीहरुले नेवारी बाजासहित नाचगान थालिरहेका थिए । एबीसी टेलिभिजनले लाइभ गरेको थियो ।
मतगणनास्थल शिक्षा विभागको अगाडि दिउँसो नै हिमाल शर्माकी पत्नी फूलमाला लिएर गएकी थिइन् । उनका साथमा अस्कलमा आइएस्सी दोस्रो वर्षमा पढ्ने सरल शिवपुरी उच्चमावि महाराजगंजमा १० कक्षामा पढ्ने सपना र सोही स्कुलमा सात ७ कक्षामा पढ्ने जटिल पनि माला लिएर पुगेका थिए ।
घोषणा गर्न ढिलो भएपछि सरल सपना र जटिललाई अबिर लगाइदिएका थिए ।
घोषणा सुन्न गएका विद्यार्थीमाझ सूर्खेतकी माया घर्तीमगरको विशेष चर्चा थियो । राम्री भएर भोट दिएको तन्नेरीहरु बताइरहेका थिए । नेविसंघबाट विजयी हुने एक मात्र सदस्य हुन् । यसैगरी सहसचिवमा विजयी हुने पि्रतम गुरुङलाई पनि फरासिलो भएकाले भोट दिएको बताउँदैथिए । दुवैजना जनजातिको भोट पाएर जितेको टिप्पणी थियो । घोषणा नभए पनि माया र पि्रतम नेविसंघबाट जित्ने गाइर्ंगुईं विद्यार्थीमाझ चलिरहेको थियो । क्रान्तिकारीका हार्ने सहसचिव मनोज यादव र सदस्य रामपुकार साह दुवै मधेसी मूलका थिए ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय एमाले अखिल शून्य भएको छ ।
सभापति हिमालले २७६९ र नेविसंघका अन्जान लामाले २२८७ र एमाले अखिलका विदुर सुब्बाले २०७८ मत लिए । सबैभन्दा मतान्तर सचिवमा मानुषी यमी भट्टराईको छ । उनका बाबा डा।बाबुराम भट्टराई सबैभन्दा बढ्ता मतान्तरमा जित्ने सभासद् हुन् । यमीले ३०६६ मत लिइन् भने उनका निकटतम प्रचितद्वन्दी नेविसंघका जीवलाल खरेलले २०८६ मात्र लिए ।
उपसभापति क्रान्तिकारीका रमेशकुमार दर्जी २४२७ सहसचि नेविसंघका पि्रतम गुरुङ २४०८ कोषाध्यक्ष क्रान्तिकारीकी दुर्गादेवी धामी २५३८ छन् । यसैगरी सदस्यमा क्रान्तिकारीका अनिल प्रसाई्र २३१० वसन्तकुमार मिश्र २३५१ ठाकुर गुरुङ २३९८ सुष्मा अधिकारी २३३१ मेनुका सुब्बा २६०४ सन्दीप अधिकारी २३८४ रत्नबहादुर बुढा २४३५ यमनाथ गिरी २३५० र इन्द्रबहादुर भण्डारी २३९२ छन् । नेविसंघबाट जित्ने माया घर्तीमगरले २३६८ मत लिएकी छन् ।
घोषणा हुँदा सात बज्न लागिसकेको थियो । पानी परिरहेको थियो । विजय जुलुस रातसँगै कीर्तिपुरको नयाँबजार उकालिदैथियो ।
गाउँदै नाच्दै क्रान्तिकारीकी नेतृ बिना मगरसरस्वती क्याम्पस सभापतिकी उम्मेदवार र माओवादी प्रवक्ता दिनानाथ शर्माकी छोरी

हिमाल शर्मापत्नी

हिमाल शर्माका छोरा सरल जटिल र छोरी सपना
जनसेनाका कमाण्डर पासाङपुत्र दीपेश पुन जो अस्कल क्याम्पसका निर्वाचित सदस्य हुन् र हिमाल शर्मा पुत्र सरल
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरकी सचिव मानुषी यमी भट्टराई। उनी मन्त्रीद्वय डा।बाबुराम भट्टराई र हिसिला यमीकी छोरी हुन्।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरका सभापति हिमाल शर्मा। उनी क्रान्तिकारीका महासचिव पनि हुन्।
मतगणनास्थल शिक्षा विभागको अगाडि दिउँसो नै हिमाल शर्माकी पत्नी फूलमाला लिएर गएकी थिइन् । उनका साथमा अस्कलमा आइएस्सी दोस्रो वर्षमा पढ्ने सरल शिवपुरी उच्चमावि महाराजगंजमा १० कक्षामा पढ्ने सपना र सोही स्कुलमा सात ७ कक्षामा पढ्ने जटिल पनि माला लिएर पुगेका थिए ।
घोषणा गर्न ढिलो भएपछि सरल सपना र जटिललाई अबिर लगाइदिएका थिए ।
घोषणा सुन्न गएका विद्यार्थीमाझ सूर्खेतकी माया घर्तीमगरको विशेष चर्चा थियो । राम्री भएर भोट दिएको तन्नेरीहरु बताइरहेका थिए । नेविसंघबाट विजयी हुने एक मात्र सदस्य हुन् । यसैगरी सहसचिवमा विजयी हुने पि्रतम गुरुङलाई पनि फरासिलो भएकाले भोट दिएको बताउँदैथिए । दुवैजना जनजातिको भोट पाएर जितेको टिप्पणी थियो । घोषणा नभए पनि माया र पि्रतम नेविसंघबाट जित्ने गाइर्ंगुईं विद्यार्थीमाझ चलिरहेको थियो । क्रान्तिकारीका हार्ने सहसचिव मनोज यादव र सदस्य रामपुकार साह दुवै मधेसी मूलका थिए ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय एमाले अखिल शून्य भएको छ ।
सभापति हिमालले २७६९ र नेविसंघका अन्जान लामाले २२८७ र एमाले अखिलका विदुर सुब्बाले २०७८ मत लिए । सबैभन्दा मतान्तर सचिवमा मानुषी यमी भट्टराईको छ । उनका बाबा डा।बाबुराम भट्टराई सबैभन्दा बढ्ता मतान्तरमा जित्ने सभासद् हुन् । यमीले ३०६६ मत लिइन् भने उनका निकटतम प्रचितद्वन्दी नेविसंघका जीवलाल खरेलले २०८६ मात्र लिए ।
उपसभापति क्रान्तिकारीका रमेशकुमार दर्जी २४२७ सहसचि नेविसंघका पि्रतम गुरुङ २४०८ कोषाध्यक्ष क्रान्तिकारीकी दुर्गादेवी धामी २५३८ छन् । यसैगरी सदस्यमा क्रान्तिकारीका अनिल प्रसाई्र २३१० वसन्तकुमार मिश्र २३५१ ठाकुर गुरुङ २३९८ सुष्मा अधिकारी २३३१ मेनुका सुब्बा २६०४ सन्दीप अधिकारी २३८४ रत्नबहादुर बुढा २४३५ यमनाथ गिरी २३५० र इन्द्रबहादुर भण्डारी २३९२ छन् । नेविसंघबाट जित्ने माया घर्तीमगरले २३६८ मत लिएकी छन् ।
घोषणा हुँदा सात बज्न लागिसकेको थियो । पानी परिरहेको थियो । विजय जुलुस रातसँगै कीर्तिपुरको नयाँबजार उकालिदैथियो ।
Subscribe to:
Posts (Atom)