संसारका मजदुरहरु एक होऔं ! माक्स्रवाद-लेनिनवाद-माओवाद÷विचार जिन्दावाद !
एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी
केन्द्रीय समिित
मिति ः २०६८ आश्विन ११ गते
प्रेस-विज्ञप्ति
कतैै सिङ्गो नेपाल विशेषतः तराईलाई भारतमा गाभ्ने ुसिक्किमीकरणुको गुरुयोजना अन्तर्गत् यो घृणित वक्तव्य प्रसारण गरिएको त होइन कतै चारबुँदे संझौतामा अमूर्तरुपमा उल्लेख गरिएको संबन्धित मित्र राष्ट्रहरुसंगूसहमति हुन प्रस्तावित विषयहरुूको यो मूर्त अभिव्यक्ति त होइन यसले सर्वत्र गंभीर उद्वेलन पैदा गरेको छ । अतः हामी सरकार एवं जनसमुदायमा निम्न अपील तथा अनुरोध गर्न चाहन्छौं .
.सरकारले तुरुन्त आÏनो स्थिति स्पष्ट गरोस्
.रक्षामन्त्रीलाई तुरुन्त बर्खास्त गरियोस्
.मधेसी जनताको संघीयता स्वायत्तता तथा आत्मनिर्णयको अधिकारलाई सम्मान गरियोस्
.राष्ट्रघाती वक्तव्यको सर्वत्र भण्डाफोर गरियोस्
………………………… ……………………
क. राम ब. थापा 'बादल' क. मोहन वैद्य 'किरण'
महासचिव उपाध्यक्ष
एनेपा (माओवादी)
No comments:
Post a Comment