Wednesday, March 23, 2016
Saturday, March 19, 2016
थबाङ किन सधैं विद्रोही ?
थवाङवासी यो वा ऊ पार्टीमा लागे पनि सधैं कम्युनिष्ट भइरहे । इतिहासमा यो गाउँ विकास समितिले किन सधैं एउटा पक्षको एकोहोरो वकालत गरिरह्यो ? कि सवैले भोट हाल्ने कि कसैले पनि नहाल्ने ! यो कसरी सम्भव भयो ? किन त्यहाँका बासिन्दा सधैं विद्रोही भइरहे ?
विद्रोही गाउँ थवाङको समाज, समुदाय, संस्कृति र सोचको चिरफार ।
Monday, March 14, 2016
भोलिका दिन सम्झेर बेहोस हुन्छु
नवीन विभास काठमाडौं, फागुन १८
कृत्रिम खुट्टाले हिड्न सिक्दै सुनिता र रमेश
धादिङ कटुन्जेकी सुनिता बिश्वकर्मा(३०)ले तीन छोराछोरीको लालनपालन र शिक्षादीक्षाबारे सोच्नु त परै जाओस्, जीविकोपार्जनको लागिसमेत कुनै मेलोमेसो पाउन सकेकी छैनन्।
Subscribe to:
Posts (Atom)