Wednesday, March 23, 2016

Will Biplab deliver?



Nabin Bibhas
Netra Bikram Chanda alias Comrade Biplab is mostly busy outside the capital. Purpose? Not long after splitting from Mohan Baidya-led CPN-M, his party CPN M is engaged in Maoist insurgency-era type 'dream cultivation' among the rural folks afar from the capital. Arguing that the UCPN (Maoist) as well as the CPN-M no longer stand for the revolutionary cause, Biplab is presenting his party as one that will complete the 'revolution', which he says was left half way by Pushpa Kamal Dahal 'Prachanda' and Baburam Bhattarai. 

Saturday, March 19, 2016

थबाङ किन सधैं विद्रोही ?

थवाङवासी यो वा ऊ पार्टीमा लागे पनि सधैं कम्युनिष्ट भइरहे । इतिहासमा यो गाउँ विकास समितिले किन सधैं एउटा पक्षको एकोहोरो वकालत गरिरह्यो ? कि सवैले भोट हाल्ने कि कसैले पनि नहाल्ने ! यो कसरी सम्भव भयो ? किन त्यहाँका बासिन्दा सधैं विद्रोही भइरहे ?
विद्रोही गाउँ थवाङको समाज, समुदाय, संस्कृति र सोचको चिरफार ।

Monday, March 14, 2016

भोलिका दिन सम्झेर बेहोस हुन्छु


नवीन विभास काठमाडौं, फागुन १८

कृत्रिम खुट्टाले हिड्न सिक्दै सुनिता र रमेश
धादिङ कटुन्जेकी सुनिता बिश्वकर्मा(३०)ले तीन छोराछोरीको लालनपालन र शिक्षादीक्षाबारे सोच्नु त परै जाओस्, जीविकोपार्जनको लागिसमेत कुनै मेलोमेसो पाउन सकेकी छैनन्।