सामाजिक न्याय र समानता अधिकारसम्पन्न जनता ...फाटोका खेती कुहिन्छन्,स्वार्थी हिंसा तुहिन्छन् जनतन्त्र हो यो जनतन्त्र अब आँसु खसाउनु पर्दैन रगत बगाउनु पर्दैन ।