‘देखो इमरान, यसके आगे ‘चौपाटी’ आता हैं । हर दिन यहाँ बहुत लोग आते है– भेलपुरी खाने, पाउभाजी खाने । मेरे ख्यालमे यहाँ ज्यादातर लोगों खुली हावा खाने आते है, जिसको कमी महसुस होते है ।’
आमीर खान पत्नी किरण रावको फिल्म ‘धोबीघाट’मा यश्मिन नुर आफ्नो भाइ इमरानलाई भिडियो चिठी रेकर्ड गर्दैछे । नुर बोलेको ठाउँमा फेरि ‘पच’ गरी ‘रि’ गरें ।
तौलें ।
तौलें ।
कहाँ मुम्बई । कहाँ काठमाडांै । कहाँ समुन्द्रको छेउ । कहाँ सगरमाथाको काख ।
यति आकाश पाताल भए पनि ‘ताजा हावाको अभाव’ भने मिल्दोरहेछ । जस्तो काठमाण्डौंमा अभाव छ, स्वच्छ हावाको । उस्तै मुम्बईमा पनि ।