Thursday, June 4, 2009

भारतीय दूतावासमा माओवादी

सीमा क्षेत्रमा भारतीय अतिक्रमणको विरोध गर्दै माओवादीका जातीय मोर्चा र जनवर्गीय संगठनले आज लैनचौरस्थित भारतीय दूताबासमा विरोधपत्र बुझाए। ुमाधव केपी गिरिजा भारततिर छिरिजाु ुराकेश सूद गो ब्याकु जस्ता चर्का नारा लगाउँदै हजारौंको संख्यामा रहेका उनीहरु दूताबास पुगेका थिए। बेलायती दूताबासभन्दा पनि धेरै वरसम्म प्रहरीले छेके। सशस्त्र प्रहरीको कडा सुरक्षा थियो।
माओवादी केन्द्रीय सल्लाहकार एवं सभासद् सुरेश आलेमगरको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको थियो।
विरोधपत्र गेटमै बुझेका थिए काउ_िन्सलर मक्खन िसंहले। राकेश सुद नआएपछि आक्रोशित आलेमगरले र् यालीलाई सम्बोधन गर्दै जनसागर देखेर सूदले छुलुक्कै मुतेको आरोप लगाए। िसंह हिन्दीमा बोल्न खोजे पनि उनी अंग्रेजीमै कड्किदै भारतीय विस्तारवादको मज्जाले विरोध गरे। र नेपाली जनता र भारतीय जनताबीच सुमधुर सम्बन्ध रहेको दाबी गर्दै भारतीय शासकहरुको खोइरो खने।




वाइसीएल अध्यक्ष गणेशमान पुन र सभासद् अमृता थापा


सभासद् सुरेश आलेमगरबायाँ र सभासद् तिलक परियार












सभासद् सीता बौडेल


सभासद् नीरु दर्लामी मगर


सभासद् जुब्बा सोरेन




दूताबास अगाडि नारा लगाउँदै माओवादीको केन्द्रीय कलाकार टोली सामना परिवारकी कलाकार उषा


भारतीय दूताबासका काउ_िन्सलर मक्खन िसंह







सभासद् नरबहादुर विष्ट


No comments:

Post a Comment