Wednesday, June 10, 2009

माओवादी आन्दोलन


माओवादी जुलुल नियाल्दै


घरको झ्यालबाट माओवादी जुलुसलाई क्यामेरामा कैद गर्दै






माओवादी नेतृत्व सरकारले अबकास दिएको प्रधान सेनापति कटवालविरुद्ध नारा लगाइरहेका माओवादी जुलुसलाई राजधानीस्थित सैनिक अस्पतालबाट नियालिरहेका सैनिक



माओवादी जुलुसमा औलाको सिटी बजाउँदै एक आन्दोलनकारी

माओवादी जुलुस सुरु हुनुअघि शान्तिवाटीकामा रहेको शिलालेखमा लर्गौडी खेल्दै केटाकेटी




माओवादी जुलुस सुरु हुनुअघि शान्तिवाटीकामा रहेको मूर्तिअगाडि झोक्राइरहेको परेवा

1 comment: