Monday, February 13, 2012

स्खलित सपनाहरु



Journalist Matrika Paudel with PLA combatant Bihani Rai
Matrika Poudel
भोजपूरकी विहानी राईलाई आजभन्दा ११ वर्षअघि इँउ लेकको यो पाखामा भेट्दा उनी सपनाको ...रासमाथि उभिएकी थिइन्....४ वर्षअघि फेरि सिन्धुलीको दूधौलीस्थित अस्थायी शिविरमा भेट्दा उनका सपनाहरु स्खलित भइरहेका थिए...अनि हिजो बेलुका अचानक उनले मलाई उदयपूरको कुनै पिसिओबाट फोन गरेर भनिन् ‘दाई म लुटिएँ आफ्नै कमरेडहरुबाट, शुरुमा उनीहरुले मेरो उर्वर जवानी लुटे, त्यसपछि मेरा निर्दोष सपना लुटे र अहिले त सबै लुटिएर घर फर्किन लाग्दा जाबो ३ लाखको चेक पनि लुटे’...हिजो उनको अन्तर्वाता लिन भीरपाखा दौडिदै पुग्ने मसँग आज उनलाई भेटेर सान्त्वना दिने शव्द पनि रहेनन्.
from facebook

No comments:

Post a Comment