Friday, May 6, 2011

मुस्ताङ जाने सडक



चन्द्रशेखर कार्की- यो सडकबाट कालिगण्डकी नदी किनार हुँदै माथिल्लो मुस्ताङ लोमाङथाङ पुगिन्छ। सदरमुकाम जोमसोमबाट लोमाङथाङ ८३ किलोमिटर टाढा छ। दुई वर्षअघि सञ्चालनमा आएको जोमसोम-लोमाङथाङ सडकबाट ९ घण्टामा माथिल्लो मुस्ताङ पुग्न सकिन्छ।


No comments:

Post a Comment